४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपूर्वमा अमेरिकी सेनाद्वारा इरान लक्षित थप आक्रमण, ५० हजारभन्दा बढी सैनिक उच्च सतर्कतामा

अ+ अ-

काठमाडौँ । अमेरिकी सैन्य बलले मध्यपूर्वमा इरान लक्षित थप हवाई आक्रमणहरू सम्पन्न गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले दिएको जानकारीअनुसार यस क्षेत्रमा तैनाथ ५० हजारभन्दा बढी अमेरिकी सैनिकहरूलाई उच्च सतर्कतामा राखिएको छ ।

सेन्ट्रल कमाण्डका अनुसार गत जुलाई १७ मा जोर्डनमा अमेरिकी सेवाका सदस्यहरूमाथि भएको आक्रमणको प्रतिक्रिया स्वरूप इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी) सम्बद्ध लक्ष्यहरूमाथि पछिल्लो सैन्य कारबाही गरिएको हो ।

मध्यपूर्वभरि ५० हजारभन्दा बढी अमेरिकी सैन्य जनशक्ति परिचालित छन् । ‘उनीहरू अत्यन्त सतर्क, केन्द्रित र जुनसुकै परिस्थिति सामना गर्न पूर्ण रूपमा तयार रहेका छन् ।’ सेन्टकमले आफ्नो आधिकारिक विज्ञप्तिमा उल्लेख गरेको छ । 

अमेरिकी सेनाले यस क्षेत्रमा आफ्ना सुरक्षाकर्मीहरूमाथि हुने आक्रमणको प्रतिकार गर्न र सुरक्षा व्यवस्था सुदृढ बनाउन सैन्य उपस्थिति र शतर्कतालाई तिब्रता दिँदै आएको छ ।

0 Comments