२३ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा पर्यटन वर्ष २०८३ को प्रतीक चिन्ह तयार गर्दै उपमहानगर

अ+ अ-

बागमती । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा पर्यटन वर्ष २०८३ को आधिकारिक प्रतीक चिन्ह (लोगो) बनाउने तयारी गरेको छ ।

उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ‘हेटौँडा पर्यटन वर्ष २०८३’ मनाउने सन्दर्भमा उपमहानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय स्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हेटौँडा पर्यटन वर्ष २०८३’ को आधिकारिक प्रतीक चिन्ह तयार गर्न लागिएको हो ।

प्रतीक चिन्ह तयार गर्ने सम्बन्धमा उपमहानगरले सार्वजनिक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिक, कलाकार, डिजाइनर तथा संघ/संस्थाहरूलाई आह्वान समेत गरेको छ ।

प्रतीक चिन्ह तयार गर्दा हेटौँडा नगरको प्राकृतिक सौन्दर्य, हरित नगर, धार्मिक सम्पदा, वन–वनस्पति, जैविक विविधता तथा पर्यटकीय सम्भावनालाई रचनात्मक र कलात्मक रूपमा साङ्केतिक प्रस्तुति हुनुपर्ने उल्लेख गर्दै यो पूर्ण रूपमा नयाँ, मौलिक र अप्रकाशित, सामाजिक र राष्ट्रिय एकता अनुकूल हुनुपर्ने लगायतका सर्त र मापदण्ड राखिएको छ ।

प्राप्त प्रतीक चिन्ह मध्येबाट विषयविज्ञ टोलीको मूल्यांकनका आधारमा सर्वोत्कृष्ट प्रतीक चिन्ह बनाउने व्यक्ति (डिजाइनर)लाई पुरस्कृत समेत गरिने उपमहानगरपालिकाले जनाएको छ । 

0 Comments