१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा सशस्त्रबलका सुरक्षाकर्मी परिचालित

अ+ अ-

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार गर्न सशस्त्र प्रहरीको विपद् उद्धार गणबाट ४५ जनाको टोली नुवाकोट पठाइएको छ ।

घाइतेको उपचारका लागि नेपाल एपिएफ अस्पतालमा १०० शय्या र स्वास्थ्यकर्मीको टोली तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सहप्रपक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीको दङ्गा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट तीन प्लटुन सुरक्षाकर्मी काठमाडौँस्थित विमानस्थलमा तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिए। बाढीबाट रसुवामा पुगेको क्षतिसम्बन्धी विवरण अझै प्राप्त हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन वेस आदमघाट र नं १७ गण चितवनबाट सङ्ख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिए ।

0 Comments