पुर्नवास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण
कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । यहाँको दक्षिण क्षेत्रमा रहेको पालिकामा दोदा नदीले क्षति पुर्याउँदै आएको छ भने वर्षात्का समयमा डुबानलगायतका...