‘संसदीय समिति बनाउने, प्रधानमन्त्रीले प्रतिवेदन नै बेवास्ता गर्ने अवस्था आउनु हुँदैन’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी बाढीपछिको विपद् व्यवस्थापनका लागि गठन हुन लागेको संसदीय समितिले दिएको सुझाव तथा प्रतिवेदन सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा बुधबार...