२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मागपत्र प्रमाणीकरण ढिलाइ नगर्न कूटनीतिक नियोगहरूलाई श्रम मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज र समयमै सम्पन्न गर्न निर्देशन दिएको छ।

गन्तव्य मुलुकस्थित नेपाली नियोगमा मागपत्र प्रमाणीकरण गर्न समय लाग्ने तथा प्रमाणीकरणका लागि अपुग कागजातको जानकारी एकै पटक नदिँदा रोजगारदाता कम्पनीले झन्झट व्यहोर्नुपरेको गुनासो आएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार भदौ २६ गते भएको मन्त्री स्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयमार्फत सबै नेपाली कूटनीतिक नियोगहरूलाई पत्राचार गर्दै प्रचलित कानुनबमोजिम तोकिएको समय सीमाभित्रै मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिइएको छ।

निर्देशनअनुसार अब गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा थप कुनै कागजात आवश्यक परेमा सोको जानकारी एकै पटक (एकमुष्ट) अनिवार्य रूपमा दिनुपर्नेछ। यस निर्णयले रोजगारदाता कम्पनीहरूले भोग्दै आएको सास्ती हट्ने र वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण प्रक्रिया थप पारदर्शी एवम् छिटोछरितो हुने विश्वास लिइएको छ।

0 Comments