मागपत्र प्रमाणीकरण ढिलाइ नगर्न कूटनीतिक नियोगहरूलाई श्रम मन्त्रालयको निर्देशन
काठमाडौँ । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज र समयमै सम्पन्न गर्न निर्देशन दिएको छ। गन्तव्य मुलुकस्थित नेपाली नियोगमा मागपत्र प्रमाणीकरण गर्न...