सुनसरीका युवा र श्रमिकसँग मन्त्री यादवको छलफल, स्थानीय रोजगारी प्रवर्द्धनमा जोड
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका र बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकसँग भेटघाट र छलफल गरेका छन्। देशभित्रको रोजगारीप्रति युवालाई आकर्षित गर्ने, श्रमिकको...