१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम

अ अ+ अ-

वीरगञ्ज(पर्सा) । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पर्सास्थित सखुवा प्रसौनी गाउँपालिका जिल्लामै प्रथम भएको छ । जिल्लास्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रमबाट सार्वजनिक नतिजाअनुसार ठोरी गाउँपालिका दोस्रो र जगरनाथपुर गाउँपालिका तेस्रो भएको छ ।

स्वास्थ्य कार्यक्रमको मूल्यांकनमा स्वास्थ्य सेवाको योजना तथा कार्यान्वयन, सेवा प्रवाह, सेवाको पहुँच तथा गुणस्तर, लक्षित समुदायसम्म सेवाको पहुँच र स्वास्थ्य संस्थाको कार्यसम्पादनलगायत विभिन्न सूचकका आधारमा आफ्नो गाउँपालिका सखुवा प्रसौनी गाउँपालिका प्रथम भएको अध्यक्ष जसवन्त यादवले जानकारी दिए । उनले उत्कृष्ट नतिजा हासिल गर्न स्वास्थ्य कार्यक्रम सञ्चालनमा योगदान पुर्‍याउने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीप्रति आभार पनि व्यक्त गरे ।  

त्यसैगरी, बारा जिल्लामा आर्थिक वर्ष २०८२/८३ को स्वास्थ्य कार्यक्रम मूल्यांकनमा परवानीपुर गाउँपालिका प्रथम, महागढीमाई नगरपालिका दोस्रो र करैयामाई गाउँपालिका तेस्रो भएको छ । 

0 Comments