प्रधानमन्त्री शाह र स्वास्थ्य मन्त्री मेहताबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र प्रधानमन्त्री वालेन्द्र शाहबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्ने प्राथमिक कार्य तथा प्राप्त गर्ने लक्ष्यलाई समेटेर कार्यसम्पादन सम्झौता भएको छ।...