२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली याक्स विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार एक मात्र खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ रोजको छ । पोखराले यस सिजन पहिलो पटक डे म्याच खेल्दैछ ।

पोखराले तीन परिवर्तन गरेको छ । सागर ढकाल, सुदिप अर्याल र सदिरा समाराविक्रमाको स्थानमा सन्नी विक, विवेक राना मगर र धनन्जय लक्षण पहिलो रोजाइमा खेल्दैछन् ।

यस्तै कर्णालीले दुई परिवर्तन गरेको छ । हुसेन तलतको स्थानमा जिशन आलम र युनिश विक्रम शाही ठकुरीको स्थानमा युवराज खत्रीले पहिलो रोजाईँमा खेल्दैछन् ।

लगातार चार खेल हारेर पोखरा पहिलो जितको खोजीमा छ । चार खेलमा दुई जित र दुई हारको नतिजा निकालेको कर्णाली तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।

0 Comments