जिम्मेवारीप्रतिको इमान्दारिता र संस्थाप्रतिको प्रतिवद्धता मेरो व्यवसायिक जीवनका आदर्श हुन्
संसद सेवामा तीन दशक लामो सेवा अवधि बिताइसक्नु भएका र महत्वपूर्ण घडीमा समेत कुशल ब्यवस्थापन गरेका व्यवस्थापिका संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईसंग ऐतिहासिक संविधानसभा देखि हालका दिनसम्म संसदीय गतिबिधीका बारेमा...