२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६७ वर्षीया वृद्धा कालीगण्डकीमा बेपत्ता

अ+ अ-

पाल्पा । रामपुर नगरपालिका–६ तालपोखरा बस्ने एक वृद्धा कालीगण्डकीमा बेपत्ता हुनुभएको छ । ६७ वर्षीया कमला भण्डारी आइतबार रामपुर–६ स्थित तातोपानीघाटको झोलुङ्गे पुल नजिकैको कालीगण्डकीको किनाराबाट हाम फालेर बेपत्ता हुनुभएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भूपालसिं रानाले जानकारी दिए । नदीमा बेपत्ता भण्डारीको प्रहरी र स्थानीयवासी, आफन्तले खोजी गरिरहेका छन् ।

यसैबीच कालीगण्डकीमा नुहाउने क्रममा एक युवा बेपत्ता हुनुभएको छ । आइतबारको समयमा चापाकोट नगरपालिका–१ स्थित कालीगण्डकीमा नुहाउन गएका वर्ष १६ का चितवन कालिका नगरपालिका घर भएका केशवप्रसाद चेपाङ बेपत्ता भएका हुन् । नदीमा नुहाउने क्रममा चिप्लिएर बेपत्ता चेपाङको खोजी कार्य जारी रहेको प्रहरी चौकी चापाकोटका प्रमुख जगदीश तिमिल्सनाले जानकारी दिए । रासस