१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध सहित २ जना प्रक्राउ

अ+ अ-

काठमाडौं ।  महानगरीय प्रहरी प्रभाग नागढुङगाले सवारी साधनबाट लागुऔषध सहित २ जनालाई प्रक्राउ गरेको छ । नागढुङगा चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषध सहित २ जनालाई प्रक्राउ गरेको हो ।

धरानबाट काठमाडौं आउँदै गरेको ना.५ ख. ४६८९ नम्बरको यात्रुबाहक सवारी साधनबाट सिराहाका प्रदिप कुमार चौधरी र सुनसरी ईनरूवाका विकास चौधरीका साथबाट नाईट्राभेट १ सय ३८ ट्याबलेट बरामद गरेको छ ।

चामलको वोरा भित्र कालो झोलामा लुकाई छिपाई १३८ ट्यावलेट लागू औषध फेला पारी निजहरुलाई तत्काल नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग नागढुङगाले जनाएको छ । लागुऔषध सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमालाई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस