२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली प्रमाणपत्र र किर्ते प्रकरणमा जर्नेलको नाम सार्वजनिक गरेकोमा सेनाको आपत्ति

अ+ अ-

काठमाडौँ । नक्कली प्रमाण पत्र र नागरिकता किर्ते प्रकरणमा छानबिनको दायरामा रहेका जर्नेलको नाम सार्वजनिक भएपछि नेपाली सेनाले असन्तुष्टि जनाएको छ ।

नेपाली सेनाको जङ्गी अड्डाले प्रेस विज्ञप्ति जारी गर्दै नाम नै किटान गरी प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नियमित प्रक्रिया अनुसार भइरहेको काम कारबाहीमा व्यक्तिको नाम उल्लेख गरी सूचना प्रवाह गर्दा व्यक्तिगत मर्यादामा आँच आउने हुँदा त्यस प्रकारको समाचारहरू सम्प्रेषण गर्दा संवेदनशील हुन सेना हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तिमा सेनाबाट सकल दर्जाको नागरिकता, शैक्षिक प्रमाणपत्रलगायत सबै कागजातहरूको छानबिन प्रक्रिया नियमित नै रहेको पनि भनिएको छ ।

सेनाका दुई उच्च अधिकृतको शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरक फरक जन्म मिति देखिएपछि सेनाले छानबिन थालेको थियो ।