२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश एक सरकारको बजेट कार्यान्वयन प्रभावकारी बनाउने आर्थिक सचिवको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । प्रदेश एक सरकारका आर्थिक मामिला सचिवले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका नव नियुक्त सचिव दामोदर रेग्मीले पद बहाली गर्दै बजेट कार्यान्वयन प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘प्रदेश एकलाई नमुना प्रदेशका रूपमा बनाउने प्रयास रहनेछ’, सचिव रेग्मीले भने, ‘जनप्रतिनिधिज्यू र कर्मचारीको सामूहिक प्रयासमा यो सम्भव छ ।’

आर्थिक मामिला मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरी प्रभावकारी ढङ्गले काम गर्नेसमेत उनले बताए ।

प्रदेश एक सरकारले चालु आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजार विनियोजन गरेको छ । जसमध्ये चालु तर्फ १८ अर्व ५४ करोड ६४ लाख ७६ हजार पुँजीगत तर्फ २३ अर्व ५७ करोड ३९ लाख ३४ हजार र वित्तीय व्यवस्था तर्फ ८ करोड रकम विनियोजन गरेको छ ।

समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न स्वच्छ सुखी र समुन्नत प्रदेश बनाउने प्रदेश एकको गन्तव्य रहेको छ ।

नवनियुक्त सचिव रेग्मीले बजेटले परिकल्पना गरेका कार्यक्रमहरू सार्थकतामा परिणत गर्न कर्मचारीहरूको सकारात्मक भूमिका रहने हुँदा यस कार्यमा आफ्नो क्षमता र ऊर्जाको प्रयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।