कोरिया प्योङयाङ शहर जनसमितिका अध्यक्ष छा हीन रिमको नेतृत्वमा नेपालको सांस्कृतिक एवं ऐतिहासिक सम्पदा अवलोकन गर्न आएका कोरियाका टोली भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर परिसरमा सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : रमेश गिरी/रासस