२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसद्वारा ध्वनिभन्दा २० गुणा तिव्र गतिको क्षेप्यास्त्र जडान

अ+ अ-

काठमाडौँ । रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको छ । तिव्रगतिको हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरु जडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको हो ।

ति क्षेप्यास्त्र जडान गरेको स्थान भनेल खुलाइएको छैन । अधिकारीहरुले पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत दिएको बताइएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरुले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पुर्‍याएको बताएका छन् । उनले भनेका छन्,‘अन्य कुनै देशसँग यति छिटो उड्ने हतियार छैनन्, क्षेप्यास्त्रको त कुरै छोडौँ ।’

ती क्षेप्यास्त्रहरुमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असंभव हुने दाबी गरिएको छ ।

रुसका रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्र तैनाथ गरिएको बताएका छन् । उनले यो महत्वपूर्ण घटना भएकोसमेत दाबी गरेका छन् ।

पुटिनले अभानगार्डलाई सन् २०१८ को मार्चमा सार्वजनिक गरेका थिए । सन् २०१८ को डिसेम्बरमा सो क्षेप्यास्त्रले परीक्षणमा ६ हजार किलोमिटर परको लक्षलाई प्रहार गरको थियो ।

अन्तर महादेशीया क्षेप्यास्त्रको ट्प्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्छ । रुसको रक्षामन्त्रालयले सो भिडिणे सार्वजनिक गरेको छ । बीबीसी