८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन तरुल खन्दा दोलखामा एक वृद्धको मृत्यु

अ+ अ-

चरिकोट । दोलखा भिमेश्वर नगरपालिका -२ मा वन तरुल खन्ने क्रममा ढुंगा सहितको ढिस्को पुरिएर एक जनाको मृत्यु् भएको छ ।  मृत्यु हुनेमा भिमेश्वर नगरपालिका-२ डोक्थेलीका ८० वर्षीया वृद्ध विर बहादुर थामीको मृत्यु भएको हो ।

माघे सङ्क्रान्ति मनाउन भनि उनी नजिकैको जंगलमा वन तरुल खन्न गएका थिए । वन तरुल खन्ने क्रममा मंगलबार दिउँसो करिब २ बजे माथिबाट खसेको ढुंगा सहितको ढिस्कोले पुरिएर उनको मृत्यु भएको हो ।

तरुल खन्न गएका उनी अबेरसम्म पनि घर नफर्किएपछि खोज्ने क्रममा ढुंगाले च्यापेको मृत अबस्थामा फेला पारिएको हो । उनको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस