२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रिमियर इन्स्योरेन्स द्वारा बुनिलालको परिवारलाई १० लाखको चेक हस्तानान्तरण

अ+ अ-

वीरगंज । वीरगंज महानगरका फायरमैन बुनिलाल चौरसियाकी पत्नी फुलपति देवीलाई १० लाख रुपैयाँकोे प्रदान गरिएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनिमा वीरगंज महानगरका सबै कर्मचारीको विमा भएको अवस्थामा उनको मृत्यु भएपछि उक्त विमा दावी रकम बुनिलालकी पत्नी फुलपतिदेवीलाई हस्तान्तरण गरिएको थियो ।

वीरगंज महानगरको सभाहलहमा आयोजित कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र प्रियमियर इन्स्योरेन्सकाक प्रमुख कार्यकारी अधिकृत विश्वराज तिम्लाले संयुक्त रुपममा चेक हस्तनान्तरण गरेका थिए । नेपाल प्रालिको तर्फबाट उक्त दावी रकमको चेक हस्तान्तरण असोज ७ गते फायरमैन वीरगंज १६ निवासी बुनिलाल चौरसियाको मृत्यु भएको अवस्थामाम उनको परिवरारले विमा रकम दावी गरेको थियो।महानगरले फायरमैनको जीवन विमा गरेको अवस्थामा प्रिमियर इन्योरेन्स कम्पनिका पदाधिकारी तथा वीरगंज महानगरका कर्मचराीहरुकको रोहबरमा चेक हस्तान्तरण गरिएको थियो ।

वीरगंजका मेयर सरावगीले आजको समयमा विमा एक प्रकारको बचत गर्ने सुविधासंगै भवितव्यमा आई पर्ने समयमा सहयोग पुग्ने कुरा भएकोले हरेक जनधनको विमा गर्न सर्वसधारणलाई सुझाव दिए ।

कार्यक्रममा प्रिमियर इन्सुरेन्श कम्पनिका प्रमुख कार्यकारी अधिकृत विश्वराज तिम्ला,नायब महाप्रबन्धक दिपेन्द्रराज गौत्तम,प्रदेश २ का प्रादेशिक प्रबन्धक विज्ञानविक्रम शाह र क्षेत्रीय अधिकृत शशि विचित्रलगायतको सहभागिता रहेको थियो ।