काठमाडौं । सरकारले देशका विभिन्न ५ गाउँलाई औद्योगिक ग्राम घोषणा गरेको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्।
औद्योगिक ग्राम घोषणा भएका गाउँमा डोटीको जऊराय गाउँपालिका वडा नम्बर २, बझाङको तलकोटा गाउँपालिका वडा नम्बर ६ र ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ६ छन्।
मन्त्रिपरिषद् बैठकका २३ निर्णय:









