१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसहर बस्ती निर्माणका लागि यादव दाजुभाइले गरे जग्गादान

अ+ अ-

गौशाला । महोत्तरीका गौशाला नगरपालिका–६ फुलकाहामा निर्माणाधीन मुसहर बस्तीका लागि जग्गा अपुग भएपछि स्थानीय एकै परिवारका चार दाजुभाइले जग्गादान गरेका छन ।

प्रदेशसभा सदस्य भरतप्रसाद साहको संसदीय बजेटमार्फत फुलकाहामा निर्माण हुन लागेको मुसहर बस्तीका लागि सहयोगस्वरुप स्थानीयवासी लट्टु यादव, रामबाबु यादव, गगनदेव यादव र मदन यादवले सामूहिकरुपमा एक कट्ठा आठ धुर जग्गा दान गरेका हुन् ।

चार कट्ठा क्षेत्रफलमा यसै आर्थिक वर्षभित्र निर्माण हुने सो बस्तीका लागि जग्गा अपुग भएपछि प्रदेशसभा सदस्य साहको आग्रहले यादव दाजुभाइले जग्गादान गरेको विद्यार्थी नेता सूर्यनारायण साहले बताए । सुकुम्वासीका रुपमा बसोबास गर्दै आएका ३७ घरपरिवारका लागि फुलकाहामा एकीकृत मुसहर बस्ती निर्माण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस