२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती अस्पतालबाट अर्की संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १० पुग्यो

अ+ अ-

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-१ की कोरोना संक्रमित ६५ वर्षीया महिला पनि निको भएर बिहीबार सेती प्रादेशक अस्पतालबाट डिस्चार्ज भएकी छिन् । सुदूरपश्चिममा देखिएका ५ जना संक्रमित बिरामीमध्ये निको भएर घर फर्किने उनी चौंथो हुन् ।

वीरगञ्जबाट आएकी उनलाई वैशाख १ गते कोरोना पुष्टि भएपछि लम्कीमा रहेको क्‍वारेन्टाइनबाट सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। अब सेती अस्पतालमा एकजना संक्रमित महिलामात्रै उपचारमा छिन्। उनको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ। उनमा विदेशबाट आएका आफ्ना देवरबाट संक्रमण सरेको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १० पुगेको छ । सेती अस्पतालबाट ४, टेकु अस्पतालबाट ३, पाटन अस्पतालबाट २ र बाग्लुङ अस्पतालबाट १ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।