२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी सञ्चारमाध्यमलाई नयाँ सोचका साथ अघि बढाउँछौँ : सञ्चारमन्त्री

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यमलाई नयाँ सोचका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारका प्रवक्ता गुरुङले राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपाललाई प्रभावकारी बनाउनका लागि आवश्यक ऐनकानूनको निर्माण गर्न आफू लागिपर्ने स्पष्ट गरे ।

गोरखापत्र संस्थानको अनुगमनका क्रममा मन्त्री गुरुङले बदलिँदो परिवेशअनुसार अघि बढाउनका लागि संस्थालाई सञ्चार केन्द्रका रुपमा स्थापित गराउने गरी कार्ययोजना बनाउन विभागीय प्रमुखहरुलाई आग्रह गरे । ‘सबैलाई सुखी र खुशी बनाउने उद्देश्यका साथ ११८ वर्षअघि स्थापना भएको गोरखापत्र संस्थानलाई ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्पअनुसार अघि बढाउन आवश्यक छ’, मन्त्री गुरुङले भने, ‘त्यसका लागि गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुले नयाँ सोचका साथ काम गर्नुपर्छ ।’

उनले कोभिड-१९ नियन्त्रणका लागि प्रभावकारी सन्देश प्रवाह हुने गरी प्रकाशन तथा प्रसारणको काम गर्नका लागि विशेष ध्यान दिन पनि सरकारी सञ्चारमाध्यमको ध्यानाकर्षण गराए ।

सो अवसरमा सञ्चा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आर्थिक भार नहुने गरी कर्मचारीको व्यवस्थापनमा ध्यान दिन संस्थानका पदाधिकारीलाई सुझाव दिए । संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले निजी क्षेत्रको सञ्चारगृहसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा गोरखापत्र संस्थान पुगेको जानकारी गराएका थिए ।