११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमित शाहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदै

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) बाट संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।

मन्त्रालयका प्रवक्ता तेज प्रकाश जोशीले मन्त्री शाहलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइने तयारी भएको पुष्टि गरे ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको मन्त्री शाहको सेती प्रादेशिक अस्पतालको कोरोना स्थायी अस्पतालमा उपचार भइरहेपनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि काठमाडौँ पठाउन लागिएको प्रवक्ता जोशीले जानकारी दिए ।

प्रवक्ता जोशीका अनुसार हेलिकोप्टर व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले समन्वय गरिरहेको छ । नाकबाट रगत बग्न थालेपछि मन्त्री जोशीलाई बिहीबार मात्र अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस