काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् ।