२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीद्वारा पूर्व सांसद लामाप्रति श्रद्धाञ्जली व्यक्त

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा आलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य एवं पुर्व सांसद कमानसिंङ लामाको असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनले दुखद् घडिमा दिवंगत कमानसिंङ लामा प्रति हर्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तब्द परिवार र आफन्तजनप्रति गहिरो समबेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले लामाको निधनको घटनाले आफुलाई अत्यन्तै दुखी तुल्याएको बताएका छन् । समाज परिवर्तनकालागि लामाले पुर्याएको योगदान स्मरणीय रहेको उनले बताए ।

नेता लामा विसं. २०४८ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा विजयी भएका थिए । संविधानसभा विधायकसमेत रहेका लामा काभ्रेका दिग्गज कम्युनिष्ट नेताका रुपमा चिनिन्थे ।

वौद्धिक व्यक्तिको रुपमा चिनिएका लामा सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए । पूर्व सांसदसमेत रहेका उनी तामाङ घेदुङका केन्द्रीय सल्लाहकार पनि हुन् ।