२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासीको गैंडाकोटमा ट्रक दुर्घटना हँदा ३ जनाको मृत्यु

अ+ अ-

नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं ३ मा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

बुलिगंटार गाउँपालिका वडा नं १ थामबेसी बाट गैंडाकोट तर्फ आउँदै गरेको ना३ख ५३३९ को टक गैंडाकोट नगरपालिका ३ भोक्रोफाँट को सेतीभीरबाट एक सय मीटर तल खसेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताए ।

गैँडाकोट नगरपालिका वडा नं.३ कालिगण्डकी करिडोरको काममा प्रयोग भएको सो ट्रक बिहान ७ बजे भीरबाट खस्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको खाँडले बताए । मृतकहरुको हाल सम्म परिचय खुल्न सकेको छैन ।

घटनास्थल पुगेका प्रहरी निरिक्षक चन्द्र बहादुर थापाले मृतकको शव अहिलेपनि भिरमै रहेको जानकारी दिए । लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थल गैंडाकोटबाट २६ किलोमिटर उत्तरमा पर्दछ ।