२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म ओली पक्षमै छु : बिष्णु शर्मा

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद बिष्णु शर्माले आफू प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा रहेको बताएकी छन् । सांसद शर्माले आफूलाई प्रचण्ड–माधव समूहमा लागेको भनी चरित्रहत्या गरिएको बताउँदै ओलीकै पक्षमा रहेको वक्तव्य निकालेर जानकारी दिएकी छन् ।

दाङबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक सांसद रहेकी शर्माले प्रेस विज्ञप्तिमार्फत आफू राजनीतिमा लागे देखिनै मूल नेतृत्वको पक्षमा रहेको र संसदमा आफ्नो पक्ष बलियो देखाउन आफूलाई ओली विरोधी पक्षमा लागेको भनेर चरित्रहत्या गरेको बताइन्

उनले भनिन्, ‘म केपी शर्मा ओलीले नेतृत्व गरेको मूल पार्टीमै रहेकाले भ्रममा नपर्न सबैमा आग्रह गर्दछु । मलाई नसोधी केही नेताहरूले मेरो नाममा राजनीति गर्दै सञ्चार माध्यमको आडमा चरित्रहत्या गरेको पाइयो । अदालतको पछिल्लो निर्णयले म अत्यन्तै उत्साहित भएको छु ।