काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४२ जना सरुवाको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयले असोज २९ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवाका राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा तथा कामकाजसम्बन्धी विवरण सार्वजनिक गरेको हो।
हेर्नुहोस्, सरुवा तथा कामकाजमा खटाइएका खरिदारहरूको विस्तृत विवरण :



