२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाटारमा एमाले स्थायी समितिको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । नेकपाको स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्दै छ ।

बैठकमा निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्नेदेखि जसपाको महन्थ र महतो पक्षसँगको सत्ता साझेदारी, बजेट कार्यान्वयन र कोभिड रोकथामलगायतका विषयमा छलफल हुनेछ।

राष्ट्रिय सहमतिको सरकार बनाउने विषयलाई पार्टी बैठकमा एजेन्डाका रूपमा राख्न लागिएको जनाइएको छ भने जसपाको महन्थ र महतो पक्ष एक दुई दिनभित्रै सरकारमा सहभागी हुने तयारीमा छन् । सरकार पक्षका उम्मेदवार नै हारेपछि लुम्बिनी प्रदेशको निर्वाचनका बारेमा पनि बैठकमा समीक्षा गरिँदै छ ।

बैठकमा स्पष्टीकरण सोधिएका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत १२ जनालाई के कारबाही गर्ने भन्ने बारेमा पनि छलफल हुनेछ। उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।