८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दै छ । बैठक आज अपराह्न ३ बजे बोलाइएको छ । पार्टीका साङ्गठनिक काम कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ ।

यस्तै स्रोतका अनुसार बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने विषयमा पनि निर्णय हुने बताइएको छ ।

छलफलमा माधव नेपाल समूहलाई पनि बोलाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन नेपाल समूहलाई ७२ घण्टाको समय दिएको छ । यदि हस्ताक्षर फिर्ता नलिए एकता सम्भव नहुने अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस