२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुजिता भण्डारी हत्या प्रकरणमा प्रहरीविरुद्ध नाराबाजी, राजमार्ग अवरुद्ध

अ+ अ-

चितवन । राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारी हत्या प्रकरणमा घटनाको छानबिन गर्न भन्दै स्थानीय वासीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

१० दिन अघिदेखि बेपत्ता भएकी भण्डारीको शव फेलापरेपछि प्रहरीले शव अस्पताल लैजानेबेला आफन्त र स्थानीयबासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

१० दिनसम्म पनि घटनाको अनुसन्धान नगरेको भन्दै स्थानीयहरूले प्रहरीविरुद्ध नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गरेपछि राजमार्ग क्षेत्र तनावग्रस्त बनेको छ ।

असार ११ गतेबिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता थिइन् ।