२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलिउड अभिनेता दीलिप कुमारको निधन

अ+ अ-

काठमाडौँ । बलिउड अभिनेता दीलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएको उनको बुधवार निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ ।

९८ वर्षीय दीलिपकुमार जुन ३० मा अस्पताल भर्ना भएको थिए । यस अघि स्वास्थ्य समस्याका कारण जुन ६ मा पनि अस्पताल भर्ना भएर डिस्चार्ज भएको थिए ।

बलिउडमा ‘ट्र्याजेडी किङ’ उपनाम पाएका उनी फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए । उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनको वास्तविक नाम युसुफ खान हो ।

उनले दैवदास(१९५५), नयाँ दौर (१९५७), मुघल–ए–आजाम(१९६०), गंगाजमुना(१९६१), क्रान्ति (१९८१), कर्म (१९८६) लगायत फिल्ममा सशक्त अभिनय गरेका छन् ।

उनी पद्म विभूषण, भद्म भूषण र दादा साहेब फाल्के अवार्डबाट सम्मानित भएका छन् । उनले पाकिस्तानको उच्च नागरिक सम्मान निशान–ए–इम्तियाजबाट पनि सम्मानित भएका छन् ।