१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशलाई सही दिशामा हाँक्ने जिम्मेवारी हाम्रो काँधमा छः अध्यक्ष प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महिनामै माओवादी एक नम्बर पार्टी बन्ने दिशमा रहेको बताएका छन्।

हिमाल, पहाड र तराई–मधेस भ्रमणका क्रममा आफूले माओवादीप्रति जनआकर्षण बढेको देखेको भन्दै दाहालले यस्तो बताएका हुन्।

शनिबार माओवादी केन्द्रको पालिकास्तरको अधिवेशनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै दाहालले अझ सक्रियता, दृढता र एकढिक्का भएर पार्टी संगठन बनाउने कुरामा चुक्न नहुने बताए।

दाहालले माओवादीलाई निष्कृय हुन छुट नै नरहेको बताए। उनले देशभर सदस्यता संख्या ८ लाख पुगेको भन्दै एक जनाले तीन वा चार जना मतदाता तयार गर्न सके फेरि देशको नेतृत्व गर्न सकिने बताए।

उनले भने, ‘हामी कमजोर भयौं भने राष्ट्रिय एकता कमजोर हुन्छ, देश दुर्घटनामा पर्छ, देशलाई सही दिशामा हाँक्ने हाम्रो काँधमा जिम्मेवारी छ ।’

माओवादी आन्दोलनकै कारण देशमा परिवर्तन भएको भन्दै उनले त्यसको स्वामित्व र अपनत्व आफूहरूले लिनुपर्ने बताए।

उनले पार्टी संगठनलाई बलियो बनाउने, जनतासँगको सम्बन्धलाई उच्च बनाउने कुरामा माओवादीले ध्यान दिनुपर्ने बताए।

उनले त्यसका लागि संशोधनवादी, व्यक्तिगत स्वार्थ र पदीय हित त्याग्नुपर्ने बताए। उनले भने, ‘आफ्ना कमी कमजोरी सच्याउनुपर्छ। निर्मम ढुंगले आत्मसमीक्षा गर्नुपर्छ ।’

उनले यो महाधिवेशनबाट महिलालाई ३५ प्रतिशत, युवाहरूको २० प्रतिशत, दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति समानुपातिक रूपमा सहभागिता बढाइने बताए।

प्रतिक्रिया दिनुहोस