१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका र जापानको शक्ति प्रदर्शन लगत्तै ताइवानको हवाई क्षेत्रमा ३९ चिनियाँ लडाकु जहाज

अ+ अ-

काठमाडौँ । चीनले ताइवानको हवाई सुरक्षा पहिचान क्षेत्र (एडीआईजी) मा ३९ वटा लडाकु विमान पठाएको ताइवानका रक्षामन्त्रीले दाबी गरेका छन् ।

अमेरिका र जापानले फिलिपिने सुमन्द्रमा जलसेनाको संयुक्त अभ्यास गरेको भोलिपल्ट नै चीनले लडाकु विमान पठाएको हो ।

फिलिपने समुन्द्र ताइवानको पूर्वमा रहेको प्रशान्त महासागरको हिस्सा हो । यो अमेरिका नियन्त्रित गुआम र उत्तरी मरियाना टापूको बीचमा रहेको छ ।

अमेरिका र जापानको शक्ति प्रदर्शनमा दुई अमेरिकी एयरक्राफ्ट क्यारियर, दुई एसल्ट जाहज, जापानको हेलिकप्टर डिस्ट्रोयर, पाँच डिस्ट्रोयर लगायत सहभागी थिए ।

यता, चीनको लडाकु विमानहरुमा २४ वटा जे–१६ फाइटर जेट, १० वटा जे–१० फाइटर जेट, वाई–९ विमान, दुई वाई–८ विमान र एउटा एच–६ बम्बर रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । गत वर्षको अक्टोबरमा पनि चिनियाँ जहाजहरू आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको मन्त्रालयको भनाइ छ ।

यसमघि गत वर्षको अक्टोबर ४ मा चीनले ५६ वटा लडाकु विमान सो क्षेत्रमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस