काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
विराटनगर किंग्स र लुम्बिनीबीच आज एक मात्र खेल हुँदैछ ।
आजको खेलमा ६ खेलमा तीन जित र तीन हारसहित ६ अंक रहेको विराटनगर प्लेअफमा पुग्न जित्नैपर्ने दबाबमा छ ।





