२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजश्व विभागको महानिर्देशकमा शाक्य, भन्सारमा भट्टराई

अ+ अ-

काठमाडौँ । आन्तरिक राजश्व विभाग(आइआरडी)को महानिर्देशकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयले राजस्व प्रशासनका दुई महत्त्वपूर्ण विभाग आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक खटाउने क्रममा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शाक्यलाई आइतबार महानिर्देशको जिम्मेवारी दिइएको हो ।

तत्कालीन महानिर्देशक शोभा कान्त पौडेललाई अर्थबाटै बाहिर्‍याउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएसँगै रिक्त रहेको पदमा आधा दर्जन बढी आकाङ्क्षी रहे पनि शाक्यले बाजी मारेका हुन् ।

यसैगरी भन्सार विभागको महानिर्देशकमा कमल भट्टराईलाई जिम्मेवारी दिइएको छ । उनी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिम प्रमुख हुन् ।