२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ वर्षपछि एमालेमै फर्किए पुर्वमन्त्री सिंह

अ+ अ-

काठमाडौँ । पूर्व मन्त्री प्रेमबहादुर सिंह १५ वर्षपछि आफ्नो नेतृत्वको सानो पार्टीसहित नेकपा एमालेमा फर्किएका छन् । उनले एमाले त्यागेका थिएनन्, बरु एमालेले उनीमाथि कारबाही गरेपछि अलग पार्टी बनाएर बसेका थिए ।

एमालेबाट बाहिरिएको १५ वर्षको बिचमा उनी दुई पटक संविधानसभा सदस्य र मन्त्री समेत बने । संविधानले थ्रेसहोल्डको व्यवस्था गरेपछि सिंहको समाजवादी जनता पार्टीले ३ प्रतिशत मत ल्याउन नसकेका कारण उनी सांसद बन्न पाएनन् ।

अन्ततः उनी आफ्नो पुरानै घर एमालेमा फर्किएका छन् । बुधवार एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सिंहले आफ्नो पार्टीका अन्य नेताहरूसहित समाजवादी जनता पार्टी नै एमालेमा समाहित गराए । उनलाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले स्वागत गरे ।