२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा पाँच स्वतन्त्र उम्मेदवारले गरे काँग्रेसलाई समर्थन

अ+ अ-

वीरेन्द्रनगर । सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले काँग्रेस पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।

उनीहरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन् ।

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच स्वतन्त्र उम्मेदवारले नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गरेका हुन् ।

भेरीगङ्गा नगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका मानबहादुर बुढा मगरले बिहीबार विज्ञप्ति जारी गर्दै आफूले काँग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् ।

त्यस्तै काँग्रेसका उम्मेदवारलाई समर्थन गर्दै भेरीगङ्गा नगरपालिका–५ का वडाध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, महिला सदस्य पदका उम्मेदवार कमला पुन मगर, सदस्य पदका उम्मेदवार मनबहादुर पुनमगर र टोपबहादुर आलेले विज्ञप्ति जारी गरेका छन् ।

आयोगले तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नभए पनि काँग्रेसका उम्मेदवारलाई आफ्नो समर्थन रहेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।