२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले परित्याग गरेका सुशान्तद्वारा काठमाडौँ-५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) परित्याग गरेका सुशान्त श्रेष्ठले काठमाडौँ-५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले काठमाडौँ-५ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । प्रतिनिधि

सभाका लागि विगत ४ वर्षदेखि नै तयारी गरिरहेको उनले जानकारी दिए ।

आफू २५ वर्षको हुँदादेखि एमालेमा सक्रिय भएर काम गरेको उल्लेख गर्दै उनले युवाहरूलाई दलका नेताले मुठ्ठीमा राख्न खोजेको आरोप लगाए । पार्टीमा युवाहरूको योग्यता, सीप र क्षमताको कदर नभएकै कारण स्वतन्त्र रूपमा मैदानमा आउनु परेको उनको आशय थियो ।

नेपालमा गणतन्त्र स्थापनाको भएको १४ वर्षभन्दा बढी समय बितिसक्दा पनि जनताको अवस्थामा सुधार नभएको भन्दै उनले नेपालका राजनीतिक दलले

चिल्ला नारामात्रै बाँडिरहेको र जनताले त्यही पत्याई रहेको बताए ।

प्रत्येक मतदाताको सुझाव लिने र सुझावलाई आत्मसात् गर्दै समस्या समाधानका उपाय खोज्ने उनको भनाइ छ । ४० जना स्वतन्त्र सांसदहरू प्रतिनिधि सभामा प्रवेश गर्ने उनको दाबी छ । श्रेष्ठले अघि सारेका योजनामा सामाजिक क्रियाशीलता, पारदर्शिता र जबाफदेहिता, प्रविधिमैत्री सेवा, उद्यमशीलता र शिक्षा, सांस्कृतिक नीति जस्ता विषय रहेका छन् ।