१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्पेजियामाथि मिलानको जित

अ+ अ-

काठमाडौँ । एसी मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले स्पेजियालाई २-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा मिलानलाई जित दिलाउन थियो हर्नान्डेजले र ओलिभर जिरुडले एक-एक गोल गरे । उता स्पेजियाका लागि डेनियल मल्दिनीले एक गोल फर्काए ।

खेलको २१ औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५९ औँ मिनेटमा माल्दिनीले गोल गरेपछि स्पेजिया १-१ गोलको बराबरी आयो

खेलको ८९ औँ मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई २-१ को जित दिलाए । उनले गोल गरेको एक मिनेट पछि दोहोरो पहेँलो कार्डसँग रातो कार्ड खाँदै जिरुड मैदान बाहिरिए ।

जितसँगै मिलानले १३ खेलमा २९ अङ्क जोडेर मिलान दोस्रो स्थानमा उक्लिएको छ । पराजित स्पेजिया ९ अङ्क जोडेर १७ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस