९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवन बिमक सङ्घको अध्यक्षमा पोषकराज पौडेल

अ+ अ-

काठमाडौँ । जीवन बिमा कम्पनीहरूको छाता सङ्गठन जीवन बिमक सङ्घको अध्यक्षमा पोषकराज पौडेल निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

सङ्घको उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी प्रवीणरमण पराजुली, महासचिव ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री र कोषाध्यक्षमा एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ चुनिएका छन् ।

सङ्घको कार्यकारी सदस्यमा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी छन् ।

नेपालमा १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस