२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीनहुँदा सेवाग्राही मर्कामा

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था कार्यालय सुर्खेतमा कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ। कार्यालय समयमा कर्मचारी उपस्थित नहुँदा सास्ती खेप्नुपरेको हो। 

कार्यालय प्रमुख आनन्द चपाईले कार्यालयमा सम्बन्धित फाँटका कर्मचारी नभएको स्वीकार गरेका छन्। उनले सवारी चालक अनुमति पत्रको परीक्षा भइरहेको हुँदा कार्यालयमा कर्मचारी नभएको बताए। 

यद्यपि, कार्यालयका कर्मचारी परीक्षामा भएकोले सेवा प्रवाह सम्बन्धी सूचना सार्वजनिक गरिनुपर्ने थियो। तर, कार्यालयमा कुैनपनि सूचना नटाँसिएको सेवाग्राहीले बताए। कार्यालय प्रमुख चपाईका अनुसार कार्यालयमा ८ जनामात्रै कर्मचारी कार्यरत छन्।

यस्तै, जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत सेवाग्राही गुनासोलाई हलुका रूपमा लिएको उनीहरूको गुनासो छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ खगेन्द्र बहादुर मल्ले सेवाग्राहीको जानकारी आएपछि कार्यालय प्रमुखलाई जिम्मेवार हुन भनिसकिएको दाबी गरे।