यातायात कार्यालयका कर्मचारीमाथि हातपात गर्ने प्रयास, एक जना पक्राउ
काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत कर्मचारीमाथि अभद्र व्यवहार र हातपातको प्रयास गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका-१८ का हेमन्त चन्दलाई कार्यालयका सहायक कम्प्युटर...