काठमाडौँ । सत्ता गठबन्धनको बैठक अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीबीच भेटवार्ता भएको छ।
उनीहरूबीच सोमबार बिहान खुमलटारमा भेटवार्ता भएको हो। सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ।