भोटेकोशी बाढीपीडितको उद्धार र पुनः स्थापनाका लागि सहयोग गर्न सरकारको अपिल
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ। बुधबार बिहान ८ः४० बजे भोटेकोशी नदीमा आएको...