२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाबमा पुकार बमको ९ लाख ५१ हजार खर्च

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुकार बमले आफ्नो निर्वाचन खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पेश गरेका छन्।

काठमाडौँ क्षेत्र नं १, निर्वाचन परिचालन समितीका संयोजक सुरज गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा बमले मंगलबार जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पुगेर उम्मेदवारी घोषणा गरिएको दिनदेखि निर्वाचन नतिजा सार्वजनिक भएको दिनसम्मको खर्च विवरण बुझाएको उल्लेख गरिएको छ। उनले निर्वाचनमा जम्मा ९ लाख ५१ हजार आठ सय छ रुपैयाँ पच्पन्न पैसा खर्च गरेको विज्ञप्तिमा उल्लेख छ।

‘आज मिति २०७९/०८/२० गते मंगलबारका दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा सम्पूर्ण बिल भौचर सहित निर्वाचन खर्च विवरण बुझाएको छौं। मिति २०७९ जेष्ठ २० गते, उम्मेदवारी रहने घोषणा भएको दिनदेखि निर्वाचन नतिजा सार्वजनिक भएको दिनसम्म जम्मा रु। नौ लाख एक्वाउन्न हजार आठ सय छ रुपैयाँ पच्पन्न पैसा ९९,५१,८०६/५५० खर्च भएको छ।’, विज्ञप्तिमा भनेको छ।

६ लाख ३५ हजार पाँच सय पाँच रुपैयाँ बाहिरबाट सहयोग आएको संयोजक गिरीले बताए।