२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँबाट दिल्ली उड्नै लागेको जहाजद्वारा यात्रु ‘अनबोर्ड’ 

अ+ अ-

काठमाडौँ । बिहीबार साँझ काठमाडौँबाट नयाँ दिल्ली उड्नै लागेको इन्डिगो एयरको जहाजमा एक यात्रु आकस्मिक बिरामी परेसँगै यात्रुलाई ‘अनबोर्ड’ गर्नु परेको छ ।

जसका कारण ट्याक्सी-वेबाट धावनमार्ग नजिकै पुगेको जहाजलाई पुन पार्किङ एरियामै फर्काउनु परेको थियो । जसका कारण जहाज निर्धारित समय भन्दा आधा घण्टा ढिला मात्र दिल्ली उडेको छ ।

बिरामी यात्रुलाई एम्बुलेन्सबाट अस्पताल पठाएपछि जहाज ४:४५ मा काठमाडौंबाट दिल्ली उडेको विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जहाज ट्याक्सी वे ‘इको प्वाइन्ट’ नजिकै पुगेको थियो । सोही अवस्थामा यात्रुलाई अनबोर्ड गनुपर्ने अवस्था आएपछि जहाज ट्याक्सीवे हुँदै फर्काइएको स्रोतको भनाई छ ।