स्वीडेनमा १६औँ शताब्दीको दुर्लभ जहाजको अवशेष फेला
एजेन्सी । स्वीडेनको दक्षिणपूर्वी तटमा १६औँ शताब्दीको दुर्लभ जहाजको भग्नावशेष फेला परेपछि इतिहास र पुरातत्त्व क्षेत्रका लागि नयाँ ढोका खुलेको छ । अधिकारीहरूले यस खोजले ‘अद्वितीय ऐतिहासिक र पुरातात्त्विक जानकारी’...